मौसम खुलेपछिको काठमाडौं (तस्वीरहरू)

news-details

विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव देखिएको थियो, तर आज मौसम खुलेसँगै काठमाडौंले नयाँ रूप देखाउन थालेको छ।

आजको मौसम खुल्ला आकाश र शुद्ध हावासँग काठमाडौंले नयाँ उर्जा प्राप्त गरेको छ। धूपका किरणहरूले शहरलाई झल्काएको छ।

तस्वीरहरू–

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *