चैत्र १५ गते वृहत् जनसभा गर्दै समाजवादी मोर्चा
- फाल्गुन ३०, २०८१
- 0

समाजवादी मोर्चाको बैठकले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । शनिबार होटल हिमालयमा अन्तरक्रिया गरेपछि पत्रकार सम्मेलन गर्ने तयारी गरिएको मोर्चाले जनाएको छ ।
शुक्रबार बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको मोर्चाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
साथै मोर्चाले पत्रकार सम्मेलनमार्फत चैत्र १५ गते आयोजना गर्न लागिएको कार्यक्रमका बारेमा जानकारी दिने पनि जनाएको छ । राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि १५ गते काठमाडौंमा हजारौँको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको जनाइएको छ ।
0 प्रतिक्रिया
पूर्वराजामाथि आक्रोश पोख्दै प्रचण्डले भने- ‘आफ्नै वंश मास्नेले फेरि धाक लगाउन मिल्छ ?’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै वंश मास्नेले अहिले धाक लगाउन नमिल्ने बताएका छन् । आज […]
सगरमाथा संवाद कार्यक्रमको तयारीमा सरकार, प्रधानमन्त्रीले दिए निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन […]
मौसम खुलेपछिको काठमाडौं (तस्वीरहरू)

विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव देखिएको थियो, तर आज मौसम खुलेसँगै काठमाडौंले नयाँ रूप देखाउन थालेको छ। […]
एमालेले बोलायो सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही चैत […]
एकीकृत समाजवादीले गर्यो सरकारविरुद्ध आन्दोलनको घोषणा

नेकपा एकीकृत समाजवादीले रोजगारी तथा सुशासनको लागि सरकारविरुद्धको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीका […]