प्रचण्डले भोलि संसद्मा सम्बोधन गर्ने
- फाल्गुन २६, २०८१
- 0

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि संसदलाई सम्बोधन गर्ने भएका छन् ।
आज सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा भोलिको प्रतिनिधिसभा बैठकमा सम्बोधनका लागि प्रचण्डले समय माग गरेका र समय तय गरिएको हो ।
0 प्रतिक्रिया
प्रचण्डले भोलि संसद्मा सम्बोधन गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि संसदलाई सम्बोधन गर्ने भएका छन् । आज सभामुख […]
रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले वृद्धि, सात महिनामा भित्रियो ९ खर्ब ५८ करोड रुपैयाँ

विप्रेषण (रेमिट्यान्स) आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को सात महिनाको […]
निजी विद्यालयलाई प्रधानमन्त्रीको आग्रह, ‘सेवा दिनुस् तर जोगी पनि नहुनुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरेका छन्। निजी तथा […]
सूचना आयोगले सार्वजनिक गर्यो तीन महिनाका उपलब्धीहरु

राष्ट्रिय सूचना आयोगले चौथौ कार्यकालको तीन महिनामा भए गरेका कामहरु सार्वजनिक गरेको छ । सोमबार आयोगले पत्रकार सम्मेलन गर्दै तीन […]
गीतकार हरि कटुवालले ल्याए एलिनाको जीवनमा मेल खाने मर्मस्पर्शी गीत (भिडियोसहित)

गीतकार हरि कटुवालको शब्दमा ‘अमृत थियो तिम्रो माया’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायीका एलिना चौहानको स्वरमा सजिएको […]