राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन : विभिन्न क्षेत्रका १० निकायसँग सम्झौता
- फाल्गुन २६, २०८१
- 0

काठमाडौंमा जारी पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा विभिन्न संस्थाहरुबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित सम्मेलनमा विभिन्न क्षेत्रका १० निकायसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
रोजगारी सिर्जना गराउने उद्देश्यले सीपमूलक तालिम प्रदान गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निर्माण व्यवसायी महासंघ, कम्युप्टर एसोसिएसन नेपाल, होटल संघ नेपाल, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, नेपाल तयारी पोशाक उद्योग संघ, सुनचाँदी व्यवसायी महासंघ, इको इन्टरनेशनल फ्रेम प्रालि, मदरल्याण्ड स्कील एकेडेमीलगायतका संस्थाहरुसँग सम्झौता भएको हो ।
0 प्रतिक्रिया
प्रचण्डले भोलि संसद्मा सम्बोधन गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि संसदलाई सम्बोधन गर्ने भएका छन् । आज सभामुख […]
रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले वृद्धि, सात महिनामा भित्रियो ९ खर्ब ५८ करोड रुपैयाँ

विप्रेषण (रेमिट्यान्स) आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को सात महिनाको […]
निजी विद्यालयलाई प्रधानमन्त्रीको आग्रह, ‘सेवा दिनुस् तर जोगी पनि नहुनुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरेका छन्। निजी तथा […]
सूचना आयोगले सार्वजनिक गर्यो तीन महिनाका उपलब्धीहरु

राष्ट्रिय सूचना आयोगले चौथौ कार्यकालको तीन महिनामा भए गरेका कामहरु सार्वजनिक गरेको छ । सोमबार आयोगले पत्रकार सम्मेलन गर्दै तीन […]
गीतकार हरि कटुवालले ल्याए एलिनाको जीवनमा मेल खाने मर्मस्पर्शी गीत (भिडियोसहित)

गीतकार हरि कटुवालको शब्दमा ‘अमृत थियो तिम्रो माया’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायीका एलिना चौहानको स्वरमा सजिएको […]