कुलमान घिसिङले पठाए मन्त्रिपरिषद्ले सोधेको स्ष्टीकरणको जवाफ (पूर्णपाठ)
- फाल्गुन २५, २०८१
- 0

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई स्पष्टीकरणको जवाफ पठाएका छन् ।
तीन दिन अगाडि मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।
घिसिङले सरकारको २१ गतेको सफाइ पेस गर्नेसम्बन्धी निर्णयअनुसार आफ्नो नियुक्ति रद्द गर्ने तथा पदबाट हटाउनेलगायतका पत्रमा उल्लिखित कुनै पनि कारबाही हुन नपर्ने व्यहोरा उल्लेख गरेका छन् ।
0 प्रतिक्रिया
कमल थापाले बोलाए राप्रपा नेपालको पदाधिकारी बैठक

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाएका छन् । ‘आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक […]
पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले […]
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे बस्दैछ । बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको […]
महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न […]
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा […]