पोखराको न्युरोडमा एकाबिहानै भिषण आगालागी

news-details

पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडस्थित उपहार फर्निचरको गोदाममा आज बिहानैदेखि भिषण आगलागी भइरहेको छ ।

बिहान चार बजेदेखि लागेको उक्त आगलागी निभाउन पोखरा महानगरपालिकाको दमकलले भ्रमग्धुर प्रयास गरिरहेको छ । तर अहिलेसम्म आगो भने निभीसकेको छैन। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया