कुलमान घिसिङको विषयबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ
- फाल्गुन २१, २०८१
- 0

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कारबाहीबारे जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूलाई घिसिङलाई गर्न लागिएको कारबाहीको विरोध गर्दै रूलिङको माग गरेका थिए ।
रूलिङ गर्दै सभामुखले भने,’आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय, अन्य माननीयहरूले शून्य, विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा प्रतिनिधि सभा नियमावली, २०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु। साथै सभालाई जानकारी गराउन निर्देश गराउँछु’ ।
0 प्रतिक्रिया
बालेनको पुर्ख्यौली घरमा पुगेर प्रचण्डले भने– ‘हामी सबै मिलेर देश बनाउनु छ’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुर्ख्यौली घर पुगेका छन् । तराई–मधेश जागरण अभियानमा […]
गृहका ७ सहसचिवको सरुवा, ६ जनालाई सीडीओको जिम्मेवारी

गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । मन्त्रालयले ६ जनलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो […]
पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याउने कुराले लगानीकर्ताको मनोबल घटायो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याउने कुराले लगानीकर्ताहरुको मनोबल घटाएको बताएका छन । विदेशी […]
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै, आजदेखि मिथिलाञ्चलमा होली शुरू

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवज पुग्ने भएको छ । बुधबार ध्रुवकुण्डमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री […]
महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् […]