मौसम पूर्वानुमान : अधिकांश भू-भागहरूमा मौसम सफा रहने

news-details

आइतबारदेखि देशभरि मौसम सफा छ । शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भू-भागमा मौसम बदली र वर्षाको स्थिति थियो।

आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ । सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको आंकलन छ ।

आज पनि बिहानैदेखि अधिकांश भू-भागहरूमा मौसम सफा छ । दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली हुने र बाँकी भू-भागमा मुख्यतय सफा रहने पूर्वानुमान छ ।

त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सफा रहने पूर्वानुमान छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *