दक्षिणा बुझेर विदा भए साधुसन्त (तस्बिरहरु)
- फाल्गुन १६, २०८१
- 0

महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई बाटो खर्च स्वरुप दक्षिणा बाँडिएको छ । शुक्रवार वर्गीकरणका आधारमा उनीहरुलाई दुई सय रुपैंयाँदेखि नौं हजारसम्म दक्षिणा प्रदान गरिएको थियो ।
पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम गरी उनीहरूलाई बाटो खर्चसहित बिदाइ गरिएको हो ।
साधु सन्तहरुलाई शुक्रवार दिउँसो सम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।
तस्बिरहरु : बिजेन अमात्य
0 प्रतिक्रिया
तयार भयो ‘बजेट क्यालेण्डर’, १९ खर्ब हाराहारीको बजेट लेखिँदै

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ । राष्ट्रिय […]
रिङ्कु सदाको मृत्युबारे प्रजिअ र सुरक्षा प्रमुखसँग माओवादी अध्यक्ष प्रचण्डले गरे छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिङ्कुकुमारी सदाको शंकास्पद मृत्यु तथा […]
कान्ति बाल अस्पताललाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्ति बाल अस्पताललाई एक हजार शैय्यामा विस्तार गर्ने कार्यमा सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आग्रह गरेका छन् […]
सिमेन्ट र रडको मुल्यवृद्धि हुँदा सबै क्षेत्र मारमा छ : अध्यक्ष सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्ट र रडको मूल्य वृद्धि हुँदा निर्माण व्यवसायीसहित उपभोक्ता मर्कामा परेको बताएका छन् […]
राष्ट्रिय फुटबल खेलाडी प्रिती राई सम्मानित

युवा स्टार फाउन्डेशनले सर्वोत्कृष्ट महिला फुटबल खेलाडीलाई सम्मान गरेको छ । शनिबार एक विशेष समारोहकाबीच महिला फुटबल खेलाडी प्रिती राईलाई […]