लमजुङमा भूकम्पको धक्का
- फाल्गुन १२, २०८१
- 0

लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो ।
मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
मस्र्याङ्दी गाउँपालिका र सदरमुकाम बेंसीसहर वरपर भूकम्पको छोटो तर कडा झड्का महसुस भएको थियो ।
यसअघि पनि मस्र्याङ्दी गाउँपालिकाको भुलभुले, सिम्पानी, बाहुनडाँडा केन्द्रबिन्दु भएर पटक–पटक भूकम्प गएका छन् ।
0 प्रतिक्रिया
प्रधानमन्त्री ओली र भारत, भूटान र माल्दिभ्सका एनसिसी टोलीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट […]
पर्यटनमन्त्री पाण्डे र चिनियाँ जातीय मामिलामन्त्रीबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन पर्यटन सहकार्य […]
‘डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, सबैको प्रतिबद्धता चाहिन्छ’

सरोकारवालाहरुले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएकाले यसको कार्यान्वयनमा राजनीतिक स्तरमा प्रतिबद्धता आवश्यक भएको बताएका छन् । आइतबार काठमाडौँमा मार्चिङ एन्ट्सको […]
प्रविधिमैत्री संरचना र स्मार्ट सिटी निर्माणमा ललितपुर महानगर

सविता नयाँजू / ललितपुर महानगरका प्रविधिमैत्री बन्दै स्मार्ट सिटी निर्माणको कामलाई गति दिएको छ । महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट […]
नेकपा एसले सार्वजनिक गर्यो बैठकका निर्णयहरु

नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णयहरु सार्वजनिक भएको छ । सोमबार पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच […]