पाथीभरामा प्रहरी र नो केबलबार पक्षबीच झडप

news-details

ताप्लेजुङको पाथिभरामा नो केबलबार पक्ष र प्रहरीबीच झडप भएको छ ।

केवलकारको विरोधमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा पुगेको टोली र प्रहरीबीच झडप भएको हो । झडपमा परेर ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीले निमार्णस्थलमा छिरेर ढुंगामुढा गरेपछि झडप भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *