आज सार्वजनिक लेखा समितिको बैठक बस्दै

news-details

आज संघीय संसद, सार्वजनिक लेखा समितिको छत्तीसौँ बैठक बस्दै छ । मंगलवार बिहान १०ः३० बजे बस्ने बैठक बस्न लागेको हो ।

बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया