वेवारिसे र चेपुवामा छन् राणाकालीन शालिकहरु (तस्वीरहरु)
- फाल्गुन ३, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/SA1.jpg)
काठमाडौंको टुँडिखेलको चारै दिशा एवम् विभिन्न स्थानमा रहेका राणाकालीन समय स्मरण गराउने प्रधानमन्त्रीका शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् । शालिक छेउछाउ भौतिक संरचनाहरुको निर्माणले चेपुवामा समेत परेका छन् ।
कलात्मक रुपमा निर्माण गरिएका यी शालिकहरु राणाकालीन समयलाई सम्झने एउटा माध्यम हुन् । तर संरक्षणका लागि राज्यको ध्यान पुग्न नसक्दा अहिले पनि शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् ।
प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणादेखि रणोद्विप राणा, वीरशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर हुँदै कमाण्डर इन चिफ धीर शमशेरसम्मका शालिक संरक्षणविहीन भएका हुन् ।
0 प्रतिक्रिया
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
![प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा](https://rojgarmanch.com/wp-content/uploads/2025/02/KK-scaled.jpg)
सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा […]
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
![राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा](https://rojgarmanch.com/wp-content/uploads/2025/02/KK2-scaled.jpg)
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का अवसरमा मूलसमारोह समितिले सैनिक मञ्च टुँडिखेलमा बुधबार आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक […]
फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो : प्रधानमन्त्री ओली
![फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो : प्रधानमन्त्री ओली](https://rojgarmanch.com/wp-content/uploads/2025/01/Oli-00-scaled.jpeg)
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन रैतीबाट जनताको दर्जामा पु¥याएको दिन भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना […]
निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्दछ : दिनेश थपलिया
![निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्दछ : दिनेश थपलिया](https://rojgarmanch.com/wp-content/uploads/2025/02/dinesh-thapaliya.jpg)
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको […]
प्रजातन्त्र दिवसले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई स्थापित गरेको छ : राष्ट्रपति पौडेल
![प्रजातन्त्र दिवसले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई स्थापित गरेको छ : राष्ट्रपति पौडेल](https://rojgarmanch.com/wp-content/uploads/2024/03/Ramchandra-Poudel.jpg)
राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आजको दिन नेपालको इतिहासको गौरवपूर्ण र अविस्मरणीय रहेको बताएका छन् । राष्ट्रिय […]