कांग्रेस पदाधिकारी बैठक बस्दै
- फाल्गुन १, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Nepali_Congress_padhadikari-baithak.jpg)
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।
भ्रातृ संस्थाको महाधिवेशन गराउन सभापति शेरबहादुर देउवासहित पदाधिकारी बैठक बस्न लागेको हो। पदाधिकारीहरू, भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि तय गरिएको छ। तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। पार्टीले चैत मसान्तभित्र सबै भातृ संस्थाको महाधिवेशन गराउन निर्देशन दिएको छ।
0 प्रतिक्रिया
ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरूद्वको रिट पूर्ण इजलासमा पठाउन आदेश
![ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरूद्वको रिट पूर्ण इजलासमा पठाउन आदेश](https://rojgarmanch.com/wp-content/uploads/2025/02/BN-1.jpg)
सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईविरूद्वको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको […]
राष्ट्रिय सभा सदस्य विश्वकर्माको पहलमा अन्य कानुन अध्यापन गराउने विश्वविद्यालयका डिनहरुले पनि परिषद्को पार्षद बन्ने अवसर खुल्ला
![राष्ट्रिय सभा सदस्य विश्वकर्माको पहलमा अन्य कानुन अध्यापन गराउने विश्वविद्यालयका डिनहरुले पनि परिषद्को पार्षद बन्ने अवसर खुल्ला](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Bishnu.jpg)
नेपाल कानुन व्यवसायी परिषद (दोश्रो संशोधन) विधेयक २०८१ राष्ट्रिय सभा बिधायन व्यवस्थापन समितीले बुधवार पास गरेको छ । संशोधनमा राष्ट्रिय […]
सवारी प्रदुषण चेकजाँच : अधिकांश सवारी साधन प्रदुषण मापदण्ड विपरीत
![सवारी प्रदुषण चेकजाँच : अधिकांश सवारी साधन प्रदुषण मापदण्ड विपरीत](https://rojgarmanch.com/wp-content/uploads/2025/02/T1.jpg)
अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदुषण जाँच गरेका ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदुषण मापदण्ड विपरीत भेटिएका छन् । […]
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन
![रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Oli-1-scaled.jpeg)
प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी […]
बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत सकियो
![बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत सकियो](https://rojgarmanch.com/wp-content/uploads/2025/02/BB-scaled.jpg)
नेपाल बिद्युत् प्राधिकरणले बिद्युत्का तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको […]