आज दुईवटा संसदीय समितिको बैठक बस्दै
- फाल्गुन १, २०८१
- 0
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समित र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकामा ‘सिड’ को आधारभूत सिफारिस नम्बर ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राज्य व्यवस्था समितिको बैठक दिउँसो साढे १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
0 प्रतिक्रिया
ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरूद्वको रिट पूर्ण इजलासमा पठाउन आदेश
सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईविरूद्वको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको […]
राष्ट्रिय सभा सदस्य विश्वकर्माको पहलमा अन्य कानुन अध्यापन गराउने विश्वविद्यालयका डिनहरुले पनि परिषद्को पार्षद बन्ने अवसर खुल्ला
नेपाल कानुन व्यवसायी परिषद (दोश्रो संशोधन) विधेयक २०८१ राष्ट्रिय सभा बिधायन व्यवस्थापन समितीले बुधवार पास गरेको छ । संशोधनमा राष्ट्रिय […]
सवारी प्रदुषण चेकजाँच : अधिकांश सवारी साधन प्रदुषण मापदण्ड विपरीत
अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदुषण जाँच गरेका ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदुषण मापदण्ड विपरीत भेटिएका छन् । […]
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी […]
बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत सकियो
नेपाल बिद्युत् प्राधिकरणले बिद्युत्का तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको […]