यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
- माघ ३०, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/01/Prithibi-Subba-Gurung-1.jpg)
सरकारले राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा.रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेर त्यँहा कार्यरत सचिव शर्मालाई आयोगमा र अख्तियारका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवमा सरुवा गरेको सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।
त्यस्तै, सरकारले बैठकले लुम्बिनी प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेर सोही प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ भने विभिन्न निकायमा कार्यरत १७ जना सहसचिवको सरुवा गर्ने पनि निर्णय गरेको छ ।
0 प्रतिक्रिया
वैदेशिक रोजगार व्यवसायी संघले आफ्नै नाममा ल्यायो प्रशासनिक भवन
![वैदेशिक रोजगार व्यवसायी संघले आफ्नै नाममा ल्यायो प्रशासनिक भवन](https://rojgarmanch.com/wp-content/uploads/2025/02/sangh-building-1.jpg)
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले स्थापनाको ३२ वर्षपछि आफ्नै नाममा प्रशासनिक भवन जोडेको छ । केही समय अघि काठमाडौं महानगरपालिका […]
काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटना हुदा तीनजना विद्यार्थीको मृत्यु, ४० घाइते
![काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटना हुदा तीनजना विद्यार्थीको मृत्यु, ४० घाइते](https://rojgarmanch.com/wp-content/uploads/2025/02/bus-accident.jpg)
काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा तीनजना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ४० जना विद्यार्थी घाइते भएका छन् । […]
बिद्युत प्राधिकरणले समन्वय नगरेका कारण खानेपानीको पाइप फुटेर क्षति भयो : मन्त्री यादव
![बिद्युत प्राधिकरणले समन्वय नगरेका कारण खानेपानीको पाइप फुटेर क्षति भयो : मन्त्री यादव](https://rojgarmanch.com/wp-content/uploads/2025/02/yadav.jpeg)
खानेपानीमन्त्री प्रदीप यादवले नेपाल बिद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको […]
स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय
![स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय](https://rojgarmanch.com/wp-content/uploads/2025/02/HM-1.png)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रष्ट पारेको छ । स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको […]
जनतालाई निष्पक्षरुपमा छिटो सेवा दिन निजामति कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
![जनतालाई निष्पक्षरुपमा छिटो सेवा दिन निजामति कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह](https://rojgarmanch.com/wp-content/uploads/2025/02/P3-scaled.jpeg)
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष एवं छिटो छरितो रुपमा सेवा दिन निजामति कर्मचारीहरुलाई आग्रह गरेका छन् । नेपाल निजामति […]