मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल जलमग्न, सरकारी कार्यालयहरू डुबानमा

news-details

काठमाडौंको बबरमहलमा मेलम्चीको खानेपानीको पाइप फुटेर जलमग्न भएको छ ।

पाइप फुटेर जलमग्न हुँदा अदालत लगायतका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । जिल्ला अदालत काठमाडौं, विशेष अदालत, वन परिसर डुबानमा परेको हो ।

प्रहरीले डुबानमा परेकाको उद्वार गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *