राष्ट्रिय सभामा आज मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेश गरिँदै
- माघ २८, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/rastriya-sava-baithak-Feb-2025.jpg)
संघीय संसद अन्तर्गत राष्ट्रिय सभा बैठक आज (सोमबार) पनि बस्दैछ ।
बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ ।
दिउँसो १ः१५बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित “मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि “मिडिया काउन्सिल विधेयक, २०८१ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
0 प्रतिक्रिया
शानदार म:म पसलमा ग्यास विस्फोट हुँदा घाइते दुई जनाको मृत्यु
![शानदार म:म पसलमा ग्यास विस्फोट हुँदा घाइते दुई जनाको मृत्यु](https://rojgarmanch.com/wp-content/uploads/2025/02/sandar.jpg)
काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न […]
हेटौंडा उपमहानगरपालिकाले बिहीबारबाट फोहोर उठाउन छाड्यो
![हेटौंडा उपमहानगरपालिकाले बिहीबारबाट फोहोर उठाउन छाड्यो](https://rojgarmanch.com/wp-content/uploads/2025/02/hetauda-2.jpg)
हेटौंडा उपमहानगरपालिकाले हाल फोहोर व्यवस्थापन गरिरहेको स्थानमा फोहोर नफाल्न उच्च अदालत पाटन हेटौंडाले अन्तरीम आदेश जारी गरेसँगै गत बिहीबारबाट फोहोर […]
आइएमईको स्टोरी एम्बेसडर बने साइग्रेस
![आइएमईको स्टोरी एम्बेसडर बने साइग्रेस](https://rojgarmanch.com/wp-content/uploads/2025/02/IME_Saigress.jpg)
स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रुपमा नियूक्त भएका छन् । […]
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
![तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची](https://rojgarmanch.com/wp-content/uploads/2024/11/bidhayan-samiti.jpg)
मंगलबार संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित […]
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
![प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Samsad-New-2081.jpg)
मंगलबार संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा उद्योग, […]