कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जबरा
- असार २, २०७६
- 0

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जबरा चयन भएका छन् । विशेष साधारण सभाबाट बैंकको अध्यक्षमा जबरा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने जबरा र कृष्ण प्रसाद ज्ञवालीका साथै सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने महेश प्रसाद पोखरेल र श्रीमती अनुराधा चौधरी निर्विरोध निर्वाचित भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नव निर्वाचित सञ्चालकहरु ४ जना र विद्यमान स्वतन्त्र सञ्चालक प्रा.डा.गणेश प्रसाद पाठकसहित ५ जनाको सञ्चालक समितिलाई निवर्तमन अध्यक्ष सन्तोष कुमार लामालगायतले स्वागत गरेका थिए ।
0 प्रतिक्रिया
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ । आगामी आवको मौद्रिक निती […]
जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट […]
संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्दैछ । मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय […]
अनेरास्ववियुको नेतृत्व चयनका लागि आजबाट प्रक्रिया सुरु हुँदै

काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ महधिवेशनको बन्दसत्रको कार्यक्रम अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । […]
आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँ

आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँछ । आजको खेल स्कटल्याण्डको डन्डीमा नेपाली समयअनुसार […]