नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई बहुमत सदस्यले हटाए संसदीय दलको नेताबाट
- असार १७, २०८१
- 0
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी संसदीय दलको नेताबाट हटाइएको हो ।
संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूले रञ्जितालाई दलको नेताबाट हटाएका हुन् ।
संसदीय दलको नेतामा गंगाराम चौधरी डगौरालाई चयन गरिएका छ । यस्तै प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको हो ।