माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
- अशोज ७, २०८०
- 0

माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडी जिल्ला दशरथचन्द न.पा वडा नं. ०४ स्थाई घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. १६ भैसिपाटी बस्ने वर्ष ३५ को रमेश बडु रहेको छन् ।
उनले कुम्भराज जोशी समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु,भनी सात लाख पचाँस हजार रुपैयाँ गठी गरेका हुन् ।
रकम लिई सम्पर्क विहीन रहेका उनलाई प्रहरीले किर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको जानकारी दिएको छ ।
0 प्रतिक्रिया
ताप्लेजुङ घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको […]
शिक्षकहरुको आन्दोलन आज पनि जारी

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । नेपाल शिक्षक […]
राप्रपा महामन्त्री राणा जमानीमा रिहा

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा […]
स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय

कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैंया वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतवार बसेको […]
आज मौसम आंशिक बदली रहने

हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभावका साथै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि प्रभाव रहेको जल तथा मौसम […]