सरकारले एकै पटक ग-यो ६४ जनाको इन्स्पेक्टर तहमा बढुवा
- साउन ७, २०८०
- 0
काठमाडौं । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)को प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहमा बढुवा गर्न सिफारिस गरेको छ ।
शनिवार बसेको बढुवा समितिको बैठकले विभिन्न जिल्लामा कार्यरत ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई एकै पटक प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम २७ को उप–नियम ४ अनुसार ६४ जनालाई इन्स्पेक्टर तहमा बढुवाको लागि सिफरिस गरेको बढुवा समितिले जनाएको छ ।
0 प्रतिक्रिया
माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ […]
दिक्षित भएका विद्यार्थीहरुलाई प्रधानमन्त्रीले भने –‘विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला’
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको […]
सुख्खा याममा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक ठाउँमा लगभग विद्युत पुगिसकेको बताएका छन् । शनिबार डायस्पोरा नेपालीहरुको नयाँ संस्था […]
मन्त्री पाण्डेद्वारा नेपालगन्जको निर्माणाधिन विमानस्थल निरीक्षण
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्जस्थित निर्माणधीन विमानस्थलको निरीक्षण गरेका छन् । शनिबार अछामको कलम बजारको विमानस्थल परीक्षण […]
दिक्षित हुन आएकाहरुले भरीभराउ रंगशाला
त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहका अवसरमा काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भेला भएका विद्यार्थी र अभिभावकहरु । समारोहमा १४ हजार ३ […]