सरकारले एकै पटक ग-यो ६४ जनाको इन्स्पेक्टर तहमा बढुवा

news-details

काठमाडौं । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)को प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहमा बढुवा गर्न सिफारिस गरेको छ ।

शनिवार बसेको बढुवा समितिको बैठकले विभिन्न जिल्लामा कार्यरत ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई एकै पटक प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम २७ को उप–नियम ४ अनुसार ६४ जनालाई इन्स्पेक्टर तहमा बढुवाको लागि सिफरिस गरेको बढुवा समितिले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *