नेपाली जनसम्पर्क समिति युएईको सल्लाहकारमा रमेश श्रेष्ठ र विकास शाही नियुक्त
- फाल्गुन ३०, २०७९
- 0

नेपाली कांग्रेसको भातृ सँस्था नेपाली जनसम्पर्क समिति युएईको बैठकले २ सल्लाहकार नियुक्त गरेको छ ।
समितीले एनआरएनए युएईका पुर्व अध्यक्ष,प्रमुख संरक्षक एबं युएईका सफल ब्वसायी रमेश श्रेष्ठ र एनआरएनए युएईका उपाध्यक्ष बिकास शाहीलाई सल्लाहकारमा नियुक्त गरेको नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानी प्रसाद तिमल्सिनाले बताए ।
तिमल्सिनाले सर्वसम्मत मनोनीत भएका सल्लाहकारद्वय श्रेष्ठ र साहीलाइ संस्थाको बिधान भित्र रही संस्थालाई उचाइमा पुर्याउन योगदान गर्ने बिश्वासका साथ नियुक्त गरिएको बताए ।
नवनियुक्त सल्लाहकारद्वय श्रेष्ठ र शाहीले आफुहरुलाई सल्लाहकारमा नियुक्त गरेकोमा नेपाली जनसम्पर्क समिति युएईका सभापति तिमल्सिनालगाएत कार्यसमितीलाई धन्यवाद ब्यक्त गर्दै सँस्थाको हितको लागी आफ्नो तर्फबाट प्रयास हुने बताए ।
0 प्रतिक्रिया
रौतहट आगलागी : दुई करोड मुल्य बराबरको क्षती

रौतहटको छुट्टाछुटै स्थानमा गएराती भएको आगलागीमा करीब दुई करोड मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । बैधिमाइ नगरपालिका ५ […]
सुनकोशीको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल आउने वर्षा अगाडि नै बन्ने

गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले क्षति पु¥याएको पुछिघाटनको झोलुङ्गे पुल आउने वर्षा अघि नै बन्ने बन्ने भएको छ […]
सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शुक्रबार भएको नवौँ महाधिवेशनबाट अध्यक्ष पन्थी निर्वाचित भएकी हुन् । […]
प्रमुख निर्वाचन आयुक्त थपलियाको बिदाइ

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार बिदाइ गरिएको छ । आयोगले एक कार्यक्रमको आयोजना गरी थपलियालाई बिदाइ गरेको […]
गाईगोठमा भविष्य खोजिरहेका दिपेश भन्छन- ‘सोचेजस्तो उपलब्धि नभएपछि विदेशमा मन अडिएन’

रोजगार शब्द नै पर्याप्त छ, कामको खोजी गर्नुु भनेर बुुझ्न । यसले आवश्यकता महसुुस गराउँछ । मानिस बाँच्नको लागि अवसरको […]