सेञ्चुरी बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता
- पुस ८, २०७५
- 0

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ ।
सम्झौता अनुसार ग्राहकले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका छन् ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
0 प्रतिक्रिया
बार एशोसिएशनको केन्द्रीय कार्यसमितिका लागि मतदात सुरु

नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका […]
रवि लामिछानेलाई भैरहवा पुर्याइयो, सोमबारसम्म प्रहरी हिरासतमै रहने

शुक्रबार राती काठमाण्डौबाट पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई विमानमार्फत आज बिहान भैरहवा ल्याइएको छ ।यती एयरलाइन्सको विमानबाट उनलाई भैरहवा […]
प्रधानमन्त्री ओली बैंककबाट स्वदेश प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँं शिखर […]
तस्वीरमा हेरौँ सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी

सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौं उपत्यकाका वृद्धवृद्धालाई दर्शन […]
लामिछानेको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भर्त्सना

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर–संवेदनशील र गैरकानुनी कुरा भएको निर्णय गरेको छ […]