माध्यमिक तह शिक्षक पदको नतिजा सार्वजनिक
- कार्तिक २, २०७९
- 0

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
असोज ३० र कात्तिक १ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारको अनुभव अन्तवार्ता र लिखित परीक्षामा प्राप्त अंकका आधारमा नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
कर्णाली प्रदेशको विज्ञान, शिक्षा र स्वास्थ्य विषयको तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको अर्थशास्त्र विषयको नतिजा प्रकाशन गरिएको हो । नतिजा आयोगको वेवसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।
0 प्रतिक्रिया
बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायोजन […]
रवि लामिछानेसहित २९ जनाविरूद्व पर्सामा मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व पर्सामा पनि मुद्दा दायर भएको छ । सानो पाइला सहकारी ठगी आरोपमा आज लामिछानेसहित […]
कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभा वैठकमा अवरोध गरे पछि कर्णाली सरकारले आज सार्वजनिक गर्ने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक […]
कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । […]
चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन् । राजधानीमा सुरु भएको […]