एएफसी यू–२० एसियन कप छनोट : नेपाल र भुटान भिड्दै
- भदौ २५, २०७९
- 0

बहराइनमा आयोजना हुने एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा राति पौने ९ बजे हुने खेलमा नेपाल र भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
छनोटको समूह बी मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ भने भुटान पनि नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ ।
नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन् ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।
0 प्रतिक्रिया
बर्षौपछि आँखाको ज्योती फर्किए पछिको खुशी…….

खगेन्द्र भट्टराई/कालिकोटको महाबै गाउँपालिका–३ ओदानकुका ९१ वर्षीय जंगबहादुर सिंहले आँखाको ज्योती गुमाएको पाँच वर्षपछि संसार देखे पछि उनमा खुशीको सिमा […]
कांग्रेस एमालेसँग मिसिन गएको होइन्, फोहोर सफा गर्न गएको हो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रुपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् […]
मध्यपुर थिमिमा सिन्दुर जात्राको उल्लास (फोटोफिचर)

मध्यपुर थिमिमा मनाइने बिस्केट (बिस्का) जात्रा सँगै सिन्दुर जात्रामा पनि मनाइएको छ । मध्यपुर थिमिमा एकाबिहानै ३२ खटसहितको सिन्दुर जात्रा […]
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर

सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षकै दिन साँझ गोली चल्यो । सोमवार साँझ चलेको गोली लागेर देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय […]
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

आन्दोलनरत नेपाल शिक्षक महासंघले आउँदै गरेको कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार एक विज्ञप्ति […]