एकैदिन देशभर थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
- साउन २५, २०७९
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2020/12/pcr-corona-test-1.jpg)
पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको हो ।
यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।
0 प्रतिक्रिया
पेट्रोलमा मूल्य बढदा डिजेल र मट्टीतेलको घट्यो
![पेट्रोलमा मूल्य बढदा डिजेल र मट्टीतेलको घट्यो](https://rojgarmanch.com/wp-content/uploads/2021/01/nepal-oil-nigam.jpg)
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको साविक मूल्यमा एक रुपैयाँ बढाएको हो । निगमले डिजेल र […]
मन्त्री पौडेल र मेयर आचार्य उच्च निगरानीमा हुनुहुन्छ : अस्पताल
![मन्त्री पौडेल र मेयर आचार्य उच्च निगरानीमा हुनुहुन्छ : अस्पताल](https://rojgarmanch.com/wp-content/uploads/2025/02/poudel-1.jpg)
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई […]
पाँच अध्यादेश संसद्मा अगाडि बढाउने सत्ता गठबन्धन दलहरुबीच सहमति
![पाँच अध्यादेश संसद्मा अगाडि बढाउने सत्ता गठबन्धन दलहरुबीच सहमति](https://rojgarmanch.com/wp-content/uploads/2025/02/satta-dal.jpg)
सत्तारुढ गठबन्धनको बैठकले संसद्मा पुगेका ६ मध्ये पाँच अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव अगाडि बढाउने सहमति गरेको छ । प्रधानमन्त्री […]
पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते
![पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते](https://rojgarmanch.com/wp-content/uploads/2025/02/PB1.jpg)
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दै गर्दा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका […]
‘भ्रष्टाचारको अन्त्यबिना राष्ट्रिय एकता कायम हुन सक्दैन’ : प्रचण्ड
![‘भ्रष्टाचारको अन्त्यबिना राष्ट्रिय एकता कायम हुन सक्दैन’ : प्रचण्ड](https://rojgarmanch.com/wp-content/uploads/2025/02/PP2.jpeg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अन्त्य नभएसम्म राष्ट्रिय एकता कायम हुन नसक्ने बताएका छन् । मकवानपुरको बागमती […]