कर्मचारी सञ्चयकोषले विभिन्न पदमा माग्यो कर्मचारी (विज्ञापनसहित)
- असार २८, २०७९
- 0

कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि आवेदन आह्वान गरेको हो। अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ।
दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।
हेर्नुहोस् विज्ञापन
0 प्रतिक्रिया
‘जातीय विभेदमुक्त विश्वका लागि विश्व संञ्जाल’ गठन, थिङ्क ट्यांक पनि बनाइने

जातीय विभेदमुक्त विश्व निर्माणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरबाट वकालत गर्न जातीय विभेद विरुद्ध पहिलो विश्व सम्मेलनका सहभागी तथा अन्य अभियन्ताहरुलाई […]
आज विश्व रक्तदाता दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइदै

आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ । मानव रगत समूह […]
प्रधानमन्त्री ओलीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले शुक्रबार शिष्टाचार भेट […]
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संसदीय सुनुवाइ समिति बैठक आज बस्ने भएको छ […]
पूर्णबहादुर भन्छन् ‘यो डालोले दुई वर्ष सघाउँछ, हृदयदेखि नै भरोसा दिलाउँछ’

विकास निमार्ण, अवस्था परिवर्तन र समृद्घितिरको यात्रामा देश सधैँ गतिशील हुुनुु पर्छ । देशलाई हाँक्ने यत्र भनेको सरकार अर्थात् राज्य […]