अमेरिकाको टेक्सासमा लरीभित्र ४२ आप्रवासी मृत अवस्थामा भेटिए
- असार १४, २०७९
- 0

अमेरिकाको टेक्सासमा लरीभित्र ४२ जना व्यक्ति मृत फेला परेका छन्।
टेक्सासको सान एन्टोनियोको बाहिरी क्षेत्रमा एक लरीमा कम्तीमा ४२ जना व्यक्ति मृत फेला परेको बीबीसीले जनाएको छ। घाइते १६ जनालाई अस्पताल लगिएको छ।
मृतकहरू आप्रवासी हुन्। तर, कुन देशका हुन् भन्ने बारेमा नखुलेको न्यूयोर्क टाइम्सेले जनाएको छ।
गाडी सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्रयाकको छेउमा फेला परेको थियो। गाडी फेला परेको क्षेत्र अमेरिका–मेक्सिको सिमानाबाट २५० किलोमिटरमा पर्छ।
सान एन्टोनियोको प्रहरीले शव गाडीका चालकलाई खोजिरहेको छ।
0 प्रतिक्रिया
एनआरएनए : फुटको संघारमा !

विश्वभर रहेका नेपालीहरुको छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद अझै मिल्न नसक्दा यो संस्था फुटको नजिक पुगेको छ […]
तस्वीरमा हेर्नुहोस एमाले युवाहरुको ‘युथ सेलिब्रेसन’

लोकतन्त्र दिवसको दिन पारेर भृकुटीमण्डपमा एमालेको युवा उत्सव (युथ सेलिब्रेसन) आयोजना गरेको छ । जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई […]
प्रधानमन्त्री ओलीले भोलिको संसद बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुक्रबारको संसद बैठकमा सम्बोधन गर्ने भएका छन् । बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्रीले […]
एनआरएनए अष्ट्रेलियाले जाजरकोटमा बनायो विद्यालय भवन

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले भूकम्पले क्षति पु¥याएको जाजरकोटमा विद्यालय भवन निमार्ण गरेको छ । जाजरकोटको भेरी नगरपालिका २ बहुनथानामा रहेको […]
अधिकार विकेन्द्रीकरण नगर्दा जनतामा असन्तुष्टि बढ्यो : डा.शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले हाल केन्द्रकृत शासन भइरहेकाले असन्तुष्टि बढेको र देश विकास हुन नसकेको बताएका छन् । बिहीबार […]