एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)
- चैत्र १, २०७८
- 0

नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि एक लाख जना म्यादी प्रहरी भर्ना गर्न विज्ञापन आहवान गरेको छ ।
प्रहरीको मानवस्रोत एवं प्रशासन विभागले म्यादी प्रहरीका लागि भर्ना आहवान गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले आगामी चैत ६ गतेदेखि ११ गतेसम्म काठमाडौं, ललितपुर र भक्तपुरका महानगरीय प्रहरी परिसर तथा सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउन प्रहरीले अपिल गरेको छ ।
म्यादी प्रहरीले प्रहरीका जवान सरह ४० दिनको ३० हजार २ सय ४०, खाद्यान्न ७ हजार २ सय र पोसाकका लागि ६ हजार पाउनेछन् । एक पटकका लागि तयारी खर्च एक हजार र बिमा सुविधा पनि रहेको छ ।
0 प्रतिक्रिया
सरकारको उपेक्षामा क्रसर व्यवसायी, आन्दोलनमा जाने निर्णय

देशभर दर्ता भई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरूको नविकरण प्रक्रियामा सरकारले सुनुवाइ नगरेको भन्दै क्रसर व्यवसायीहरूले चरणबद्ध आन्दोलनमा […]
शिक्षक आन्दोलन आज पनि जारी

काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको […]
आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेनुसार आज दिउँसो १ […]
आज ०७२ सालको महाभूकम्प स्मृति दिवस

आज वैशाख १२ गते अर्थात् वि.सं २०७२ सालको महाभूकम्पको स्मृति दिवस । आज स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम […]
आजको मौसम : तराईका भू–भागमा अत्याधिक गर्मीको सम्भावना

हाल नेपालमा मूख्यतया स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको […]