लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित
- माघ ६, २०७८
- 0

लोक सेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ ।
बिहीबार बसेको आयोगको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका लागि लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
आयोगका उपसचिव एकनारायण शर्माद्वारा जारी सूचनामा आगामी फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम समेत कम्तिमा सात दिनको पूर्व सूचाना दिई पुनः तालिकिकरण गरी यथाशिघ्र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
साथै लिखित परीक्षाबाहेकका आयोगका अन्य पूर्वनिर्धारित कार्यहरु यथावत रुपमा सञ्चालन हुने आयोगले जनाएको छ ।
0 प्रतिक्रिया
रिजन चेयर पर्सन मेघा तिमल्सिनाको रिजन कन्फ्रेन्स : ३ जना सामाजिक व्यक्तित्व सम्मानीत (फोटोफिचर)

काठमाडौं – लायन्स इन्टरनेशनल ३२५ आइ नेपाल अन्तर्गत रिजन ११ का चेयर पर्सन लायन मेघा तिमल्सिनाले आफ्नो रिजन कन्फ्रेन्स आज […]
कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र […]
पहलगाम घटना : प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गरेका छन् । प्रधानमन्त्री ओलीले आज कस्मिरको पहलगाममा भएको घटनाकाबारेमा […]
प्रधानमन्त्री र चर्चित फुटबलर रोबर्टो कार्लोसबीच भेटघाट

प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, […]
नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने तयारी

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारमा सभामुखले बजेट अधिवेशनबारे प्रमुख सचेतकहरूसँग छलफल गरेको एमालेका […]