वरिष्ठ कलाकार उत्तम नेपालीको निधन
- साउन ६, २०७८
- 0

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ।
८५ वर्षीय नेपालीको मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजगञ्जमा आज विहान चार बजे निधन भएको वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले जनाकारी दिए।
नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुन्। नेपाली अमूर्त कलाका सिद्ध हस्त कलाकार मानिन्छन्। उनी मुटु सम्बन्धि समस्याबाट ग्रस्त थिए। नेपालीका दुई छोरी छन्।
0 प्रतिक्रिया
सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एक जनाको हत्या

डाकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्या समेत गरेको छ । बिहीबार राति […]
आज मधेश सरकारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

शुक्रबार मधेश प्रदेश सरकारको प्रदेशसभा बैठक बस्ने भएको छ । बैठक अपरान्ह ४ बजे बस्न लागेको हो । आजको बैठकमा […]
आज चार संसदीय समितिका बैठक बस्दै

शुक्रबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन […]
‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ‘बल्याकआउट’ गर्ने उर्जा उद्यमीहरुको चेतावनी

सरकारले नदी प्रवाहमा आधारीत जलविद्युत आयोजनामा टेक एण्ड पे (लिएपछि मात्रै तिर) प्राबधान अनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणा […]
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । शुक्रबार दिनको १ बजे बैठक बस्न लागेको हो । आजको […]