वैदेशिक रोजगार विभागको ताहाचल कार्यालय असार २० देखि नियमित खुल्ने
- असार १६, २०७८
- 0
वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचलमा रहको कार्यालय कोरोनाको कारण बन्द रहेकोमा यही असार २० गतेदेखि नियमित सेवा प्रदान गर्ने भएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक विदाका दिन बाहेक अन्य दिन नियमित रुपमा सेवा दिने बताएको हो ।
बायोमेट्रिक नभएका र स्वयम उपस्थित हुनै पर्ने व्यक्रि मात्र कार्यालयमा उपस्थित भइ सेवा लिन समेत अनुरोध गरेको छ । कोरोनाको संक्रमण जोखिम कायम रहेको भन्दै अनलाइनबाट लिने सकिने काम अनलाइन प्रणालीबाट लिन समेत आग्रह गरिएको छ ।
साथै व्यक्तिगत श्रमस्वीकृति तर्फ यस अघि बायोमेट्रिक भएकाहरुले अनलाइनबाटै श्रम स्वीकृति लिन सक्ने छन् ।
0 प्रतिक्रिया
बनेका सबै सरकार बलिया नै हुन्छन् : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि सरकार बलियो हुने बताएका छन् । फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३ औं […]
अप्राकृतिक भएकै कारण अब ओली सरकार चल्दैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्राकृतिक भएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताएका छन् […]
सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई अर्थमन्त्रीको आग्रह
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको […]
‘लागूऔषध सेवन, आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण’ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले समाजमा लागूऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन् । शुक्रबार महेन्द्रनगरमा एन प्याब्सन कञ्चनपुरले […]
ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना कार्यान्वयनमा इप्पानको जोड
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ल्याएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजनाको प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव दिएको छ । […]