सरकारी कर्मचारीको तलबमा मासिक दुई हजार रुपैयाँ वृद्धि
- जेष्ठ १५, २०७८
- 0

सरकारले कर्मचारीको तलबमानमा मासिक दुई हजार रुपैयाँ वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गर्नुभएको हो ।
0 प्रतिक्रिया
केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा पाइलटसहित सबै […]
सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक

सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको […]
सातवटै प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले हरेकवर्ष असार […]
आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै, नेपालले सोमबार खेल्ने

आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदैछ। स्कटल्यान्डमा हुने शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै […]
आजदेखि बंगलादेशमा व्यवसायीक रुपमा विद्युत निर्यात सुरु

आज देखि बंगलादेशमा व्यवसायीक रुपमा विद्युत निर्यात सुरु भएको छ । सरकारले नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत […]