प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ, २ लाखलाई रोजगारी दिइने

news-details

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ छुट्याएको छ ।

शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा रोजगारी सिर्जना गरी २ लाखलाई रोजगारी दिइने भनिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जज गरी २ लाख जनालाई १ सय दिनको न्यूनतम रोजगारी दिनका लागि १२ अर्ब रुपैयाँ पुर्याइएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *