निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई महशुलमा शतप्रतिशत छुट

news-details

सरकारले निषेधाज्ञा अवधिभर विद्युत  महशुलमा छुटको व्यबस्था वजेटमा गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नु भएको हो ।

उहाँले निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खपत गर्नेलाई शतप्रतिशत विद्युत महसुल छुटको व्यबस्था गरिएको छ । यस्तै  मासिक ५० युनिटसम्म खपत गर्नेलाइ ५० प्रतिशत र २५० सम्म ३० प्रतिशत छुट दिने अर्थमन्त्री पौडेलले बताए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *