माछापुच्छ्रे बैंकले नेपालमै पहिलोपटक ‘वी च्याट वालेट’बाट भुक्तानी सेवा सुरु गर्यो
- साउन ३०, २०७७
- 0

माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ ।
नयाँ प्रविधिहरू भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकलाई लक्षित गर्दै वी च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।
सम्झौता पश्चात नेपाल आउने पर्यटकले माछापुच्छ्रे बैंकसंग आबद्ध मर्चेन्टहरूबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वी च्याट वालेटबाट भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
0 प्रतिक्रिया
विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण स्वीकार गरिने, यस्ता छन मन्त्रीपरिषदका निर्णय

काठमाडौं । नेपाल सरकारले पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपियाँ […]
नेपाली दूतावासद्धारा इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपालीहरूको नामावली संकलन सुरू

इजरायलस्थित नेपाली दूतावासले इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपालीहरूको नामावली संकलन सुरू गरेको छ। दूतावासले नेपालीहरूलाई उद्धार गर्ने प्रयोजनका लागि गुगल […]
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा […]
नेता शास्त्रीको निधनप्रति कांग्रेसले तीनदिनसम्म झण्डा आधा झुकाएर शोक मनाउने

नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने निर्णय गरेको […]
मौसम बदलीसँगै यस्तो देखियो काठमाडौं (तस्बिरहरू)

हाल देशभरको मौसम साधारणतया बदलीदेखि पूर्णयता बदली रहेको छ । देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको […]