राष्ट्रिय वाणिज्य बैंकको पुनः सीईओ नियुक्त श्रेष्ठको पदबहाली
- रोजगारमञ्च
- चैत्र ३०, २०७६
- 0

सरकारी वैंक राष्ट्रिय वाणिज्य बैंकलाई उत्कृष्ट वैंक बनाउन सफल प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ पुनः सोही पदमा नियुक्तपछि आईतबार पदबहाली गरेका छन् । पदबहाली गर्दै उनले बैंकको आ.व. २०७७र७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन् ।
बैंक सञ्चालक समितिले उनलाई चैत २९ गतेदेखि लागू हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त गरेको थियो ।
बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
राष्ट्रिय वाणिज्य वैंकलाई उत्कृष्ट वैक बनाउन सफल श्रेष्ठको आगामी कार्यकाल अझै सफलताको अपेक्षा गरिएको छ ।
0 प्रतिक्रिया
पर्यटन मन्त्री पाण्डेले गरे हजयात्रीलाई बिदाइ

इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र मदीना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष […]
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७० औँ बैठक आज बस्ने भएको छ । मंगलबार दिनको १ बजे विधायन […]
प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री […]
कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, आजबाट छलफल सुरु

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङले सोमबार […]
आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको […]