वर्षाले अवरुद्ध विद्युत् सेवा पुनःसञ्चालन
- अशोज १५, २०८३
- 0
मुगु । अविरल वर्षाका कारण छायाँनाथ रारा नगरपालिका–३ स्थित निघाल्या–फुली सडकखण्डमा अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ ।
वर्षाका कारण विद्युत् लाइनमा समस्या आएपछि सेवा अवरुद्ध भएको थियो । सम्बन्धित प्राविधिक टोलीले निरन्तर प्रयास गरी अवरुद्ध विद्युत् लाइनको मर्मत तथा सम्भार सम्पन्न गरेपछि विद्युत् सेवा पुनः सुचारु गरिएको हो ।
0 प्रतिक्रिया
पोर्चुगलसँग सम्बन्ध विस्तारमा संसदको अग्रसरता, सांसद खरेलको संयोजकत्वमा बन्यो मैत्री समूह

नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय संसदले सक्रियता बढाउने भएको छ। नेपाल–पोर्चुगल संसदीय मैत्री समूहको पहिलो बैठकले दुई […]
गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन गर्न गृहमन्त्रीसँग एनआरएनएको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपालीका सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार […]
छुरा प्रहारबाट घाइते भएका फ्लाईदुबईका पाइलटले जोगाए १७४ यात्रुको ज्यान

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फ्लाईदुबईका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरको ‘असाधारण साहस’को प्रशंसा गरेका छन् । दुबईबाट तेल […]
‘कुरा त्यही हो हजुर, धन्यवाद’ मात्रै बोलेर बसे सांसद राई

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सबैको ध्यान आफूतिर ताने। सभामुख डोलप्रसाद अर्यालले बैठक […]
संघीय निजामती विधेयक संसदमा दर्ता, भोलि रातिदेखि चालू अधिवेशन अन्त्यको सिफारिस

काठमाडौं। सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संघीय संसद्को प्रतिनिधिसभामा दर्ता गरेको छ । मन्त्रिपरिषद् बैठकले गत मंगलबार विधेयक संसद्मा लैजान […]






