महाकालीको बाढीले दोधारा चाँदनी झोलुङ्गे पुल भत्कायो, आवतजावत ठप्प
- अशोज १४, २०८३
- 0
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल चुडिएको छ ।
महाकाली नदीको बाढीले बुधबार बिहान झोलुङ्गे पुलको बीचको भाग भत्काएपछि आवतजावत ठप्प भएको हो ।
नदीको बीच भागमा रहेको एक पिलर भत्किएपछि पुलको भाग नदीमा बगेको प्रहरीले जनाएको छ ।
नेपालको सबैभन्दा लामो झोलुङ्गे पुलमध्ये एक मानिने यो पुल एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ । यसको लम्बाइ १ हजार ४५२.९६ मिटर र चौडाइ १.६ मिटर रहेको छ ।
0 प्रतिक्रिया
गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन गर्न गृहमन्त्रीसँग एनआरएनएको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपालीका सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार […]
छुरा प्रहारबाट घाइते भएका फ्लाईदुबईका पाइलटले जोगाए १७४ यात्रुको ज्यान

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फ्लाईदुबईका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरको ‘असाधारण साहस’को प्रशंसा गरेका छन् । दुबईबाट तेल […]
‘कुरा त्यही हो हजुर, धन्यवाद’ मात्रै बोलेर बसे सांसद राई

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सबैको ध्यान आफूतिर ताने। सभामुख डोलप्रसाद अर्यालले बैठक […]
संघीय निजामती विधेयक संसदमा दर्ता, भोलि रातिदेखि चालू अधिवेशन अन्त्यको सिफारिस

काठमाडौं। सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संघीय संसद्को प्रतिनिधिसभामा दर्ता गरेको छ । मन्त्रिपरिषद् बैठकले गत मंगलबार विधेयक संसद्मा लैजान […]
वर्षाले अवरुद्ध विद्युत् सेवा पुनःसञ्चालन

मुगु । अविरल वर्षाका कारण छायाँनाथ रारा नगरपालिका–३ स्थित निघाल्या–फुली सडकखण्डमा अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ । […]






