मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द
- अशोज ९, २०८३
- 0
काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ ।
प्रशासनले आज बिहान एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
0 प्रतिक्रिया
राष्ट्रपति पौडेलले वसन्तपुर पुगेर गरे इन्द्रजात्राको अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गरेका […]
ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन आयोजनामा स्थानीय तहबाट अवरोध गर्ने आफ्नै पार्टीका नेता–कार्यकर्तामाथि कारबाही […]
हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच सम्झौता

काठमाडौँ , हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (SCT) बीच SmartPay IBFT (Inter Bank Fund Transfer) अन्तर बैंक […]
आदिवासी जनजातिको जलवायु तथा वन शासनमा सहभागिता बिषयक प्रदेशस्तरीय कार्यशाला सम्पन्न

ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल परियोजनाको समन्वय तथा आदीवासी जनजातिहरुकालागि युवा महासंघ र हिमालयन ग्रासरुट्स वुमनस प्राकृतिक […]
कोशी ब्यारेजमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलियो, सतर्कता अपनाउन आग्रह

इनरुवा । पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पानीको बहाव बढ्दो […]






