रास्वपाको सचिवालय बैठक बस्दै
- अशोज ४, २०८३
- 0
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।
बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा अइतबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।
बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
0 प्रतिक्रिया
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र कुन क्षेत्रमा कस्तो सहयोग आवश्यक […]
रास्वपाको सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी रहेको छ । बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान ११ […]
होटल व्यवसायी संघको नयाँ नेतृत्वमा समदेन लामा, व्यवसायीका समस्या समाधानदेखि व्यवसायलाई मर्यादित बनाउनेसम्मको लक्ष्य

काठमाडौं । नेपाली होटल व्यवसायी संघको अध्यक्षमा समदेन लामा (दिपक) निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न संघको २४औँ साधारणसभा तथा १४औँ […]
आज एमाले पुनर्गठन कार्यदल र सचिवालयको बैठक बस्दै

काठमाडौँ । आज नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै छ । केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा र […]
कुनै चमत्कार नभए पार्टी विभाजन निश्चित छ : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले यदि कुनै चमत्कार नभए पार्टी विभाजन निश्चित रहेको बताएका छन् । आइतबार […]




