१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

news-details

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको हो । सरकारले सिफारिस गरेका नाम संसदीय सुनुवाईका लागि पठाइनेछ ।

संसदीय सुनुवाइपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ। अग्रिमा आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्ने छन्।

कुन देशका लागि को सिफारिस ?

१. ⁠डा. निश्चलनाथ पाण्डे — भारत

२.⁠ ⁠डा. कल्याणराज शर्मा — चीन

३.⁠ ⁠चिरनजंग थापा — संयुक्तराज्य अमेरिका

४. ⁠पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (युके)

५.⁠ ⁠जिग्यान कुमार थापा — जापान

६. ⁠सुरेशकुमार कर्ण — इसराइल

७.⁠ ⁠प्राप्ति शेरचन — स्पेन

८.⁠ ⁠शारू जोशी — जर्मनी

९.⁠ ⁠डा. पद्माक्षी राणा — ओमान

१०.⁠ ⁠चूडामणि खरेल — मलेसिया

११.⁠ ⁠प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया

१२.⁠ ⁠डा. मंचल झा — श्रीलंका

१३. ⁠गिरीबहादुर सुनार — साउदी अरेबिया

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया