भोजपुरमा एकै परिवारका चार जनाको हत्या

भोजपुरको रामप्रसादराई गाँउपालिका–२ को धोर्लेखानीमा गएराति चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार ६८ वर्षीय बेलबहादुर […]

विभिन्न आठ वटा संसदीय समितिको बैठक बस्दै

सङ्घीय संसद्का विभिन्न आठ वटा समितिका बैठक आज बस्दैछन् । प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र […]

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी व्रत सुरु अर्थात तुलसी रोप्ने दिन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी […]

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल देशभर मनसुनको […]

‘प्रभाका चम्किला ताराहरु’ पुस्तक लोकार्पण एबम् अभिनन्दन कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोक जिल्ला, चौरीदेउराली गाँउपालिका वडा नं. ६ मा अवस्थित प्रभा माविमा अध्ययन गरी देश तथा विदेशका विभिन्न विश्वविद्यालयबाट विद्याबारिधी उपाधि […]

कुलिङ पिरियड प्रकरण छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन

निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन गर्ने निर्णय भएको छ। शनिबार […]

देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रममा नपर्नुहोला : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । […]

‘मेरी बास्सै’की अप्सरा आमाको निधन

नेपाली हाँस्यव्यङ्ग्य सिरियल मेरी बास्सैकी कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को निधन भएको छ । श्रेष्ठको शुक्रबार राति निधन भएको केही […]

डिजिटल व्यापार र लगानीमा सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई आग्रह गरेका छन् […]

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

आज प्रतिनिधि सभा अन्तरगत महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैँछ । शनिबार समितिको ६१ औँ बैठक बिहान १० बजे […]