गृहमन्त्रीको दाबी : रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कोही असुरक्षित हुँदैनन्

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिउँदो र क्रियासील छ भन्ने सन्देशसहित अर्थतन्त्रलाई चलायमान गराउन आज(शनिबार)देखि ठमेल र दरबारमार्ग क्षेत्रलाई […]

राष्ट्रपति पौडेलले गरे सपनातिर्थ मन्दिरमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध ऐतिहासिक सपनातिर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरेका छन् । नयाँ वर्षको अवसरमा पौडेलले श्रीमति सबिता […]

विचित्र पर्व, जहाँ नन्द–भाउजुको सम्बन्ध कस्न नयाँ वर्षको दिन सिस्नु हानाहान गरिन्छ

२०८१ सालको पहिलो दिन आज देशभर हर्ष र उल्लासका साथ नयाँ वर्ष मनाइँदैछ । ‘चार जात छत्तिस वर्णको फूलबारी’ नेपालमा […]

सदनभित्र शक्ति प्रदर्शन : शिथिलता र उत्तेजनाको बर्ष बन्यो २०८०

नयाँ बर्ष सुरु हुँदैगर्दा सबैले सबैको शुभ होस् भन्ने कामना गर्छन् । तर नेपालको राजनीतिक अवस्था २०८० सालमा अपेक्षित रुपमा […]

‘आर्थिक विकास र समृद्धिको लागि दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध हुनुपर्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतिहरूको सबै राजनीतिक दलले एकजुट भई दृढ सामना गर्नुपर्नेमा जोड दिएका छन् […]

राजनीतिक स्थिरता सुदृढ बनाउनु यो वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याएर सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र […]

आजबाट नयाँ वर्ष सुरु, २०८१ को जेठो दिन

विक्रम संवत् २०८१ वैशाख १ गते आज नयाँ वर्षको पहिलो दिन । आजबाट सूर्यले मीन राशिको समय पूरा गरी मेष […]

कोशी,गण्डकी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने […]

डा.अञ्जान शाक्य राष्ट्रियसभाका लागि सिफारिस

सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको […]

सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न समिति गठन

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्त गर्नका लागि सिफारिस समिति गठन गरेको […]