आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु घट्दो, हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसकारण बिहीबार पनि सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश […]

विमानस्थल कुटपिट प्रकरण : असईलाई निलम्बन तथा अधिकृतलाई विभागीय कारबाहीको सिफारिस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका अधिकृत छाँयालाल मोक्तानलाई अध्यागमन कार्यालयबाट हटाई विभागीय कारबाही गर्न र कुटपिटमा संलग्न असई संजय तामाङलाई […]

बीपी प्रतिष्ठानका कामु उपकुलपतिको नियुक्ति बदर माग गर्दै रिट

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीको नियुक्ति बदर गर्न माग गर्दै उच्च […]

दुई जना सुनचाँदी व्यवसायी पक्राउ परेपछि जनकपुरका व्यापारीहरू आन्दोलित

राजस्व छली गरेको आरोपमा प्रहरीले जनकपुरधामबाट दुईजना सुन व्यवसायीलाई पक्राउ गरेको छ । सुन व्यवसाय सञ्चालनका क्रममा राजस्व छल गरेको […]

लोकतान्त्रिक समाजवादमार्फत् जनताको जीवनस्तर उकास्न बहस आवश्यकः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपीडी) का पूर्वअध्यक्ष तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) का अध्यक्ष डा.मार्टिन शुल्जले […]

मुगुका गाउँमा भाइरल ईन्फ्लुएन्जा भएको पुष्टि

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरु गाउँमा तीनजनाको ज्यान जानेगरी फैलिएको खोकी भाईरल ईन्फ्लुएन्जा पुष्टि भएको छ । सोरु […]

जनशक्ति न औषधि, अस्पतालको सेवा स्वास्थ्य चौकीभन्दा कम

रामेछापको दुर्गम गाउँपालिका उमाकुण्ड–२ बाम्तीमा रहेको बाम्ती अस्पतालमा पर्याप्त जनशक्ति, भवन, औषधि र उपकरण अभाव छ । यसले गर्दा बिरामीले […]

कृषि विश्वविद्यालयले उत्पादन र उत्पादकत्व बृद्धिमा भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका खेल्नुपर्ने बताएका छन् […]

भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

बाजुरा जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् […]

धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीको धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने श्रीमान् श्रीमती घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–६ को […]