विश्वमा थप एक करोड ३० लाखको रोजगारी गुम्ने प्रक्षेपण, सातदेखि आठ लाख नेपाली जोखिममा

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी) ले कोरोना महामारीका कारण सन् २०२१ मा विश्वमा थप एक करोड ३० लाखको रोजगारी गुुम्ने […]

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने दुई लाख नाघे, सरकारको उदासीनता र रोजगारदाताको अनिच्छाले निराशाजनक

‘नयाँ युगको शुभारम्भ’का रुपमा सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा दुई लाख श्रमिक सूचीकृत भएका छन् । योजना कार्यान्वयनमा […]

जापान, कोरिया र अष्ट्रेलियालगायत पाँच देशका लागि ‘नो अब्जेक्सन लेटर’ जारी बन्द

कोरोना संक्रमण बढेपछि सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य बन्द गरेको जनाएको […]

दक्षिण कोरियाले सन २०२१ का लागि नेपाललाई निर्धारण ग¥यो ५४ सय जनाको कोटा

दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । […]

दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने

दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले […]

वैशाख १ देखि वैदेशिक रोजगारीमा जादा बायोमेट्रिक हाजिरी नमिल्नेलाई विमानस्थलबाटै फर्काइने

वैदेशिक रोजगारी जाने श्रमिकले अभिमुखीकरण तालीम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको […]

श्रमिकको पारिश्रमिक तत्काल वृद्धि गर्न माग

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जिटियुसिसि)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र उद्योग वाणिज्य महासंघका पदाधिकारीलाई श्रमिकको पारिश्रमिक तत्काल […]

कम्पनी परिवर्तन गरेका नेपाली कामदार पुनः कोरिया आउन पाउने

दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा […]

ठूला सङ्गठित संस्थाले नै लिएनन् लोक सेवाको परामर्श

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनमा आएको साँढे पाँच वर्ष पूरा भइसक्दा समेत एक दर्जन बढी सङ्गठित संस्थाले अझै लोक सेवा […]

कतारमा न्यूनतम पारिश्रामिकमा बृद्धि, नेपालीलगायत लाखौ आप्रवासी श्रमिक लाभान्वित हुने

कतारले न्यूनतम पारिश्रमिक वृद्धि गरी एक हजार रियाल बनाएको छ । चैत ७ गतेदेखि लागू हुनेगरी वृद्धि गरीएको न्यूनतम पारिश्रमिकले […]