भिजिट भिसामा खाडी मुलुक उड्न लागेका १९७ जना यात्रु विमानस्थलबाटै फर्काइयो

खाडी मुलुकतर्फ उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १९७ जना यात्रुलाई विमानस्थलबाटै फिर्ता पठाइएको छ । विभिन्न एयरलाइन्सहरूको उडानमार्फत खाडी मुलुकतर्फ […]

दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्। एचआरडी कोरियाले उत्पादन […]

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त भएका छन् । सोमबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको […]

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर, नेपाली स्वास्थ्यकर्मी पठाउन बाटो खुल्यो

नेपाल र संयुक्त अधिराज्य बेलायतबीच त्यहाँको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । […]

देशभरका तीनै तहका निजामती कर्मचारीले आज आन्दोलन गर्ने

देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी निजामती कर्मचारी आज (सोमबार) देखि एकै पटक आन्दोलनमा उत्रने भएका छन् । […]

श्रममन्त्रीले सातामा एक दिन श्रमिकका गुनासा सुन्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएsf छg । मन्त्रालय र मातहतका […]

एक हजार नेपाली कामदार शुन्य लागतमा मलेसिया पठाउन व्हाईटहर्ष मेनपावरको सम्झौता

नेपाली कामदार शुन्य लागतमा मलेसिया पठाउनका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्टले मलेसियाका अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिसँग […]

कर्मचारी चार ,कार्यक्षेत्र पाँच जिल्ला !

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको कार्यक्षेत्र पाँच जिल्ला हो । कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको […]

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुने

नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा नेपालका […]

इजरायलले कृषि क्षेत्रमा १ हजार नेपाली कामदार लैजाने

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । इजरायलका राजदूत खनान गोदेरले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री […]