विज्ञापन संघको अध्यक्षमा धिताल र महासचिवमा घिमिरे विजयी , १४ सदस्यीय कार्यसमिति चयन

नेपाल विज्ञापन संघ (आन)को २१ औं साधारण सभाले सोम धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । हिजो […]

सुक्खायामको माग धान्न टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याइने

सुक्खायामको बिजुली आपूर्तिलाई सहज बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने भएको छ […]

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा ‘मिस नेपाल वल्र्ड २०२०’ नम्रता श्रेष्ठ नियुक्त

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमकाबीच ब्रान्ड एम्बासडरमा नियुक्त गरेको […]

तातोपानी नाका केही समयका लागि पुनः बन्द हुने

पटक-पटक बन्द हुँदै खुल्दै गरेको नेपाल-चीन बीचको तातोपानी नाका केही समयको लागि पुनः बन्द हुने भएको छ । भोटेकोशी बाढीले […]

राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माद्धारा शपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका अध्यक्ष  धनिराम शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था […]

लापरवाही गरेको आरोपमा वायु सेवा निगमले ग-यो मलेशिया स्टेशनमा कार्यरत कर्मचारीलाई कारवाही

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा […]

उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङ जिल्लाका विभिन्न संघ–संस्थाबाट सम्मानित हुनुभएको छ । […]

लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न […]

आर्थिक पुनरूत्थान कर्जा लक्षित वर्गमा पु-याउने निर्णय

कोरोना प्रभावित उद्योग–व्यवसायका पुनरुत्थानका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जा पहुँच लक्षित वर्गमा पु¥याउन अर्थ मन्त्रालयले पहल […]

युएईको अलफरदान एक्सचेन्जबाट हिमालरेमिट गर्दा भाग्यशाली बने श्रेष्ठ

युएईको अलफरदान एक्सचेन्जबाट हिमालरेमिटमार्फत नेपाल पैसा पठाउने ग्राहकहरुमध्ये भाग्यशाली ग्राहक बन्दै रामकुमार श्रेष्ठले ३ लाख नगद पुरस्कार प्राप्त गरेका छन […]